बाल्टिमोरमा आत्महत्या बिषयमा छलफल



बाल्टिमोरमा आत्महत्या बिषयमा छलफल गरियो । डाक्टर श्याम कार्कीले सहभागीहरुलाई यो बिषयमा जानकारी दिनु भएको थियो । यहाँका झन्डै २० जनाको सहभागिता थियो । कार्यक्रममा आत्महत्याका कारण र रोकथामका उपायहरुका बारेमा जानकारी गराईएको थियो । बाल्टिमोरको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोमा कार्यक्रम भएको थियो । कार्यक्रममा तरुण पौडेल र संगम आचार्यले बोल्नु भएको थियो ।





, , ,