धौलागिरी हिमालको छायाँ कहाँ होला ( भिडियो सहित )


चर्चित शब्द संकलक नवराज पन्तको नयाँ गीत 'धौलागिरी हिमालको छायाँ कहाँ होला' ले यतिबेला बजारमा व्यापक चर्चा पाएको छ ।

नेपालका एफ एम रेडियोहरुमा र टेलिभिजनहरुमा यो गीतले उत्कृष्ठ स्थान हासिल गर्न सफल भएको छ ।

, , , ,