नायिका केकीले ASH KING लाई सिकाएको नेपाली काउ गित भाइरल (भिडियो सहित)

काठमाडौं- नेपाली नायिका केकी अधिकारीले बलिउड गायक ASH KING (आशुतोष गाङ्गुली) लाई सिकाएको नेपाली काउ गित भाइरल भएको छ ।
केकी निर्मात्री रहेको फिल्म कोहलपुर एक्सप्रेसमा समाबेस यो गितमा केकीले ASH KING लाई स्टेजमा नै गित सिकाएकी हुन् ।
कोहलपुर एक्सप्रेस रिलिज नहुदै कोहलपुर एक्सप्रेस २ बनाउने घोषणा गरेकी पछिल्लो पुस्ताकी चर्चित शुन्दरी नायिका केकीले नेपाली काउ गित यसरी गाउंदै सिकाइन् ।
भिडियो : 

, ,