मुक्तक -ओम कुमारी खाँण

'मुक्तक'

-ओम कुमारी खाँण 

स्वागतम सङ्गै पुष्प दियो बल्नेछ पाल्पामा !
सिर्रसिर्र मनसुन हावा चल्नेछ पाल्पामा !!
ए हजुर आएर त हेर्नुस पाल्पाली प्राकृति !
सुन्दरता हेरि कतिको मन जल्नेछ पाल्पामा !!


रामपुर नगरपालिका ६
पाल्पा हाल यु.ए.ई

, , ,