के.सी एण्ड एशोसियट नै किन ?


हरेक बर्ष जस्तै यस बर्ष पनि ट्याक्स फाईल गर्ने समय शुरु भएको छ । ट्याक्स कहाँ गएर फाईल गर्ने भन्नेमा सबैलाई चिन्ता हुन्छ । मेरिल्याण्डमा त्यो चिन्ता दुर गरेको छ के.सी एण्ड एशोसियटले ।

लामो समय न्यु योर्कमा ट्याक्स फाईल र एकाउन्टिंग सम्बन्धि काम गरेर अनुभब हासिल गरेका बिक्रम केसी तिन बर्षदेखि मेरिल्याण्डमा ट्याक्स फाईल र एकाउन्टिंग सम्बन्धि काम गरेर बसेका छन् ।

बिगतको लामो अनुभव भएका कारण बिक्रमले आफ्ना सबै ग्राहकहरुलाई सन्तुष्ट बनाउन सफल भएका छन् । के.सी एण्ड एशोसियटले एकाउन्टिंग सम्बन्धि सम्पूर्ण सेवा दिने गरेको छ । यसका प्रमुख सिपिए बिक्रम केसी यो ट्याक्स सिजनमा सबैलाई आफ्नो फर्ममा स्वागत रहेको द नेपाल टुडेसंगको कुराकानीमा बताउछन ।

, ,